साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

७ माघ, काठमाडौं । थाइल्याण्डमा भइरहेको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले बुधबार पाकिस्तानलाई ५-१ ले पराजित गरेको छ । बैंककस्थित नोन्थाबुरी स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तान विरुद्ध सुरुवात देखि नै दबाब बनाउँदै जित हात पारेको …