प्रशान्त सम्झिएनन्, श्रद्धाञ्जलीमा एकशब्द खर्चेनन्

‘दार्जीलिङतिर सबै ठीक छ’ उक्त संवादसँगै इन्डियन आइडलको मञ्चमा पदार्पण गरेका थिए, प्रशान्त तामाङले । भारतीय वर्चस्व रहने चर्चित रियालिटी शोमा शानदार प्रवेश गरेका उनले नेपाली भाषा बोले, नेपाली गीत गाए । अनि, प्रतियोगिता जितेपछि गर्वसाथ ढाका …