यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तर्क्रिया

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तर्क्रिया सम्पन्न गरेको छ ।