गगन थापाले भने- पार्टीमा आमूल सुधारका लागि सहर्ष महामन्त्री पद छोड्न तयार छु

थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत विभिन्न नेतामाथि भएका आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।