काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा छिटै सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले बुधबार दिउँसाे साेही आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएको हो । काठमाडौंमा मात्रै नभएर आन्दोलनको क्रममा देशैभरी […]