अनुमतिविना माछा मार्ने ७० जना पक्राउ

निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो।