दुबईमा ड्रोन आक्रमणमा गोरखाका दिवस श्रेष्ठको मृत्यु, बोर्लाङ ठाँटी शोकमा

रोजगारीको खोजीमा चार वर्षअघि संयुक्त अरब इमिरेट्स पुगेका भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको ड्रोन आक्रमणमा मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। घरको आर्थिक अवस्था सुधार्ने लक्ष्यसहित दुबई पुगेका श्रेष्ठ चामबहादुर र पवित्रा श्रेष्ठका एकमात्र छोरा हुन्। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका उनले काठमाडौँबाट ‘ओभरसियर’ अध्ययन पूरा गरेका थिए। स्वदेशमै […]