तीन व्यावसायिक फर्मलाई वाणिज्य विभागको ७५ हजार जरिबाना

२४ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने तीन वटा व्यावसायिक फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले बिहीबार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमन …