रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको बहस सकियो

१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको हो । आज सुरुमा लामिछानेतर्फबाट …