तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै ‘गम्भीर चिन्ता’ प्रकट गरेको छ । परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकायले आक्रमणपछि पनि अहिले रेडियोविकिरणको स्तर बढेको नदेखिएको जनाएको छ । आइएइएले परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा ‘कदापि आक्रमण गर्न नहुने’ भन्दै उसले परमाणु दुर्घटना हुन नदिन […]