फेरि ब्युँतियो प्लास्टिक प्रतिबन्ध, पातला झोला उत्पादन र बिक्री पूर्ण रोक

२४ चैत, काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा लगाइएको प्रतिबन्ध कडाइसाथ कार्यान्वयन गर्न पुन: आग्रह गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार सार्वजनिक सूचना जारी …