पण्डितको नियुक्तिमा गभर्नर ‘मिस गाइडेड’, मापदण्डमा सेटिङ भएको भन्दै चुलियो असन्तुष्टि !

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितको नियुक्तिले संस्थाभित्रै असन्तुष्टि र विवादलाई तीव्र बनाएको छ । गभर्नर डा. विश्व पौडेललाई अपूर्ण तथा भ्रमपूर्ण सूचनामार्फत प्रभावित पारेर पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको आरोप कतिपय कार्यकारी निर्देशकले लगाउन थालेको स्रोतहरूले बिजपाटीलाई जनाएका छन् । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अप्रत्यक्ष […]