रास्वपा मतदानमा भद्रगोल : नयाँको पनि ‘पुरानै पारा’ भन्दै असन्तुष्टि

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा जारी मतदानमा लापरवाही गरिएको भन्दै असन्तुष्टि बढेको छ । मतदान गर्दा उम्मेदवारको नाम वर्णानुक्रमअनुसार नभएको भन्दै केन्द्रीय सदस्यका उम्मेदवारहरूले नै आपत्ति जनाइरहेका छन् । भूगोलबाट केन्द्रीय …