काठमाडौँ । कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर जिम्मेवारी ग्रहण गरेका हुन्। विश्वविद्यालयको नेतृत्व परिवर्तनसँगै शैक्षिक गतिविधि, प्रशासनिक व्यवस्थापन तथा संस्थागत क्षमता अभिवृद्धिका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने तयारी […]