न्युयोर्क — अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिनेहरूले अक्टोबर महिनामा ग्रिनकार्ड आवेदन दायर गर्न थप अवसर पाउने भएका छन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा यूएससीआईएसले अक्टोबरका लागि आवेदन दायर गर्ने मिति निर्धारण गर्न ‘फाइलिङ मिति’ तालिका प्रयोग गर्न अनुमति दिएको छ। सन् २०२६ को मेदेखि सेप्टेम्बरसम्म यूएससीआईएसले आवेदकलाई समायोजन स्थिति आवेदन दायर गर्न ‘अन्तिम […]