चिलिमे, त्रिशूली-१ र ३ ‘बी’ मा खोजी जारी, बाँकीमा उद्धार स्थगित

३० भदौ, काठमाडौं । १० भदौमा रसुवा भोटेकोशी बाढीले नुवाकोट र रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हराइरहेका श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार कार्य अधिकांश आयोजनामा रोकिएको छ । बाढीबाट क्षति पुगेका १३ वटा जलविद्युत् …