स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ। लघुवित्तकी अध्यक्ष प्रा.डा. कुसुम शाक्यले भदौ २९ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्। विपद्को कठिन अवस्थामा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री […]