विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाललाई ४१ पदक

श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालले २६ स्वर्ण, १० रजत र पाँच कास्य गरी कुल ४१ पदक प्राप्त गरेको छ ।