काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुग्न सफल भएको छ। नेपालले दुई खेलअगावै पुनः विश्वकप यात्रा सुनिश्चित गरेको हो। यो उपलब्धिपछि कप्तान रोहितकुमार पौडेलले टोलीको सफलतापछि सामाजिक सञ्जालमार्फत भावनात्मक प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन् । पौडेलले यो उपलब्धि सम्पूर्ण नेपालीका लागि भएको उल्लेख गर्दै यसलाई समर्पण, विश्वास […]