पैसा सापटी नदिएको निहुँमा हँसिया प्रहार गरी वृद्धाको हत्या

प्रहरीका अनुसार विश्वकर्माले सोमबार राति देउगीरमा जुवा खेल्दा हारेपछि वृद्ध दम्पतीसँग पैसा सापटी मागेका थिए