तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

२८ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार साँझ भारतको भ्रमण सकेर फर्किएका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम …