मलेसियासँग श्रमिक भर्ना प्रक्रियाबारे छलफल गर्न नेपालको कूटनीतिक पहल, काठमाडौँमा संयुक्त बैठकको प्रस्ताव

काठमाडौँ । नेपाल सरकारले मलेसियामा नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासँग सम्बन्धित विषय समाधान गर्न कूटनीतिक पहल अघि बढाएको छ।  श्रमिक भर्ना प्रणालीमा देखिएका समस्या आपसी संवाद र समझदारीबाट सम्बोधन गर्ने उद्देश्यले सरकारले मलेसियासँग संयुक्त कार्यदलको बैठक काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरेको हो। युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली सरकारलाई औपचारिक पत्राचार गर्दै […]