एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ । एनपीएलका आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन् । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीचको खेलमा दुवै टोलीका उत्कृष्ट खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन् […]