लिस्बन (पोर्चुगल) । पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली राजदूतावासले आफ्ना आधिकारिक सूचना तथा पत्राचारमा विक्रम संवत् र इस्वी संवत्सँगै नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत्को पनि प्रयोग सुरु गरेको छ। राजदूतावासले २०८३ कात्तिक २७ गते (नोभेम्बर १३, २०२६) जारी गरेको आधिकारिक सूचना पत्रमा ‘ने.सं. ११४७ कछलाथ्व चतुर्थी’ उल्लेख गरेको छ। यससँगै विदेशस्थित नेपाली कूटनीतिक नियोगको औपचारिक […]