जिसुसलाई गृहको निर्देशन : निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउनू

१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समिति (जिसुस) सँग निर्देशन गरेको छ । गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला …