काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवम् मुगुको खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जन बहादुर शाही एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीमा …