महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा

डिम्ब किनबेच गर्नेमाथि मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ता सबिता भण्डारी बरालविरूद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।