जन्ती बस दुर्घटना : आठजनाको मृत्यु‚ ४५ घाइते

बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। बैतडीको पुर्चौँडी नगरपालिका ७‚ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र-०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी ७‚ बडगाउँ मोडमा आज (बिहीबार) बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो। मृत्यु हुनेमा एक महिला र सात पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]