रिलायन्स फाइनान्स र सुनौलो परिवार नेपालबीच यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहकार्य

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ। यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राही तथा आन्तरिक र बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टरबाट प्रदान गरिने यौन तथा प्रजनन […]