अमेरिकाद्वारा युरोपेली युनियनका पूर्व आयुक्तसहित पाँच जनालाई भिसा दिन अस्वीकार

अमेरिकाले युरोपेली संघ (ईयू) का पूर्व आयुक्तसहित पाँच जनालाई भिसा दिन अस्वीकार गरेको छ। अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्महरूलाई आफूले नचाहेका विचारहरू दबाउन ‘जबरजस्ती’ गरेको आरोप लगाउँदै विदेश मन्त्रालयले यो निर्णय गरेको हो। विदेशमन्त्री मार्को रुबियोका अनुसार, अमेरिका र अमेरिकी कम्पनीहरूका विरुद्ध लाग्ने ‘कट्टरपन्थी’हरूलाई कडाइ गर्न यो कदम चालिएको हो। युरोपेली आयोगका पूर्व शीर्ष प्रविधि नियामक […]