लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा सीमित

गत बिहीबारदेखि घट्न थालेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।