भक्तपुर–२ बाट महेश बस्नेत एकल उम्मेदवार सिफारिस

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ।