काठमाडौँ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभरै कायम रह्यो। वर्षा भने आज (शनिबार) अपराह्नबाट रोकिएको छ। विभागका सूचना अधिकारी दीनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए। यद्यपि छिटपुट […]