नागरिकता प्राप्तिका लागि १६ वर्षे उमेर समयसीमा किन ?

RajdhaniDaily.com | काठमाडौं । प्रतिनिधिसभाबाट अनुमोदन भएर राष्ट्रिय सभामा टेबुल भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा ७ लाई सच्चाउन जोड दिइयो -