‘एक वर्षमा ६३१ मेगावाट विद्युत् थपियो’

मुलुकमा ३२ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा अहिले ३८ सय ७८ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।