अमेरिकामा गैरकानूनी रूपमा पुन: प्रवेश गरे १० वर्ष जेल सजाय हुने बिल प्रतिनिधिसभाबाट पारित

गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका लागि आपराधिक दण्डको व्यवस्था गर्ने एक महत्त्वपूर्ण बिल अमेरिकी संसदको तल्लो सदन, प्रतिनिधिसभाबाट पारित भएको छ। यसैसँग सम्बन्धित अर्को एक सहयोगी बिल रिपब्लिकन सिनेटर टेड क्रुजले अमेरिकी सिनेटमा पेस गरेका छन्। यो बिलले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने वा पुन: प्रवेश गर्ने विदेशीहरूका लागि दण्ड अझ बढाउनेछ। यो बिलको […]