न्यूयोर्कस्थित नेपाली सामुदायिक सञ्चारमाध्यम खसोखासले १४औँ वार्षिकोत्सव समुदायका अगुवा, पत्रकार, सहयोगी, विज्ञापनदाता र शुभेच्छुकहरूको उपस्थितिमा मनाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा खसोखासले सन् २०१२ यता नेपाली आप्रवासी समुदायका आवाज, सरोकार र सूचनालाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले अमेरिकी अध्यागमन लगायतका विषयमा विश्वसनीय र प्रमाणित समाचार सम्प्रेषणका लागि […]