१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न माग गरिएको अनुमतिलाई मनासिव भनेको छ ।
न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले जरुरी पक्राउ पुर्जीको अनुमति मागलाई स्वाभाविक …