‘जय महाकाली, आयो गोरखाली !’

जय महाकाली, आयो गोरखाली विश्व जित्छु यसपाली डराउँदैन यो नेपाली हात हातमा राँको बाली फैलिन्छ यो नेपाली ।। ... देखेर गोरखाली दुश्मनलाई पर्नेछ हृदयघात ... चिनिन्छु हजारौंमा, जीत विश्व एक ठाउँमा राखुँला.. .. विश्व झुकी बोल्नेछ, हेर नेपाल रहेछ फरक नै ..विश्वमा झण्डा फहराउने छ एकदिन...। म …