एमाले सचिव महेश बस्नेतविरुद्धको अनुसन्धान टुंगिएको हो ?
१८ चैत, काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध आफूले दिएको पुरक जाहेरी अघि बढ्नुपर्ने माग गरी एक युवतीले दायर गरेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गर्यो ।
बस्नेतविरुद्ध भ्रुण हत्या, बलात्कार र चोरी डाका मुद्दामा …