अस्थायी युद्धविरामको बदलामा होर्मुज खोल्न इरानद्वारा अस्वीकार

इरानले अमेरिकासँग अस्थायी युद्धविरामका आधारमा होर्मुज स्ट्रेट खोल्न अस्वीकार गरिदिएको छ ।