उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन श्रम संस्कृति पार्टीलाई रहने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सासंद रुवि कुमारी ठाकुरलाई रहेको जानकारी दिए । २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। त्यस्तै, राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको […]