काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट लाइन हटाउने घोषणा गरेको एक महिना हुन लागिसकेको छ। अस्पताल, यातायात कार्यालय र मालपोत कार्यालय सबैतिरबाट सेवाग्राहीलाई लाइन बस्ने अवस्था आउन नदिने रास्वपाको बाचा अझैसम्म अलपत्र छ। रास्वपाले बाचाअनुसार काम गर्न नसकेको दृश्य हेर्न अहिले यातायात कार्यालय र सरकारी अस्पतालहरूमा पुगे हुन् । रास्वपाले आफ्नो […]