स्पेसएक्सद्वारा स्टारशिपको ११औं परीक्षण उडान सफल

लस एन्जलस। स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल रकेट ‘स्टारशिप’ को ११ औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्टारशिप’ भन्नाले स्पेसएक्स कम्पनीले विकास गरेको एक अत्याधुनिक, पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने ठूलो अन्तरिक्ष यानलाई जनाइन्छ । यो यान भविष्यमा मानवसहितको चन्द्रमा, मङ्गल ग्रह तथा अन्य गहिरा अन्तरिक्ष यात्राका लागि प्रयोग […]