भारतमा विद्यार्थीमाथिको दमन रोक्न अखिल क्रान्तिकारीको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा जारी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थी तथा नेतामाथि भएको दमनको विरोध गरेको छ। अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका प्रदर्शनकारीको अवस्था सार्वजनिक गर्न, कानुनी आधारबिना हिरासतमा राखिएकालाई रिहा गर्न र घाइते विद्यार्थीलाई उचित उपचारको व्यवस्था गर्न भारत सरकारसँग माग गरेका […]