काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दीलिपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।
ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी …