सुदूरपश्चिम बजेट विवाद : एमालेले ह्वीप उल्लंघन गरेका दुई सांसदसँग स्पष्टीकरण सोध्यो

२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना सांसदलाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो …