गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो

३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका मन्दिरमा भक्तजनले …