सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध आफ्नो दलले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पराजुलीले बालेन शाह नेतृत्वको रास्वपा नेतृत्वको सरकारले जनअधिकारको कटौती र बेवास्ता गरेको आरोप लगाए । नेता पराजुलीले दुई […]