विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्‍याउने मुख्यमन्त्री कार्कीको विश्वास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।  विजयादशमीका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा लिइने आजको दिनले सत्यको मार्गमा अगाडि बढ्न प्रेरणा प्रदान गर्ने […]